Tuesday, September 13, 2016

गजबको छ यो जीवन। हाम्रो जीवन मा बिभिन्न भनाइ, देखाइ अनी भोगाइ ले असर गरेको हुन्छ । भनाइ अर्थात समाजमा नामचलेका महापुरुशहरुको बाणी , देखाइ अर्थात फिलिम र भोगाइ अर्थात आफ्नो जीवनमा भएका सफलता को कथा को बर्णन गर्नु । बस यसैमा आफ्नो जीवनलाई तिनै घटना, बाणी र कथामा मुख्य पत्र बनाउने । तर जीवन र भोगाइ मनिस को सधैं अलग अलग हुन्छ । आफ्नो जन्मजात को बानी, स्वभावको कारणले उस्तै लाग्ने घटनामा अर्कै परिद्रिश्य को निर्माण हुन्छ । मानिष बरु भ्रम मा बाँच्न तयार हुन्छ तर यथार्थलाई स्विकार्न चाहदैन । सोचमा नै रहन्छ यदी मेरो जीवनमा त्यस्तै भको भए। जीवन कती सुन्दर हुन्थ्यो होला । कहिलै पनि मेरो बानी ब्यवहार जस्तो छ त्यस अनुसार को भोग्नु पर्ने यही हो भनेर स्विकार गर्न थुप्रै बर्ष बिताउछ । त्यस्तै पारीवेशको एउटा कथा म यहाँ लेख्दै छु । कथा को अन्त तपाईंले जे रोज्नुहुन्छ त्यो भन्दा फरक हुन सक्छ ।

Contd. ......

1 comment:

  1. Coin Casino | Up to £200 Welcome Bonus + 150 FS
    Coin Casino is a trusted online casino and mobile app powered by Microgaming. We have over 100 games and over choegocasino 300 games to choose from. With over 700 Minimum deposit: £10Deposit Methods: Skrill, 인카지노 EcoPayz, PayNearMe, Live 바카라사이트 Chat, And MoreDeposit Methods: Skrill, EcoPayz, PayNearMe

    ReplyDelete